प्रधानमन्त्री प्रचण्ड फागुन १९ मा दोहा जाँदै

काठमाडाैं | फागुन १४, २०७९

प्रधानमन्त्री प्रचण्ड फागुन १९ मा दोहा जाँदै

काठमाडौं: प्रधानमन्त्री पुष्पकमलदाहाल 'प्रचण्ड' फागुन १९ मा दोहा जाने भएका छन्। अतिकमविकसित मुलुकहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दोहा जान लागेका हुन्।

 

परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको दोहा भ्रमणबारे जानकारी दिएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री प्रचण्ड फागुन २२ मा फर्किने जानकारी दिइन्।

 

प्रधानमन्त्री भएपछिको यो प्रचण्डको पहिलो विदेश भ्रमण हो।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्